back
CTIZAN AD

आमाले स्वःघोषणा गरेमा वंशजको नागकिता

वि.सं.२०७६ भदौ १८ बुधवार

786 

shares

१८ भदौ, काठमाडौँ । कुनै महिलाले आफूबाट जन्मेको बच्चाको बाबु पत्ता लाग्न नसकेको स्वःघोषणा गरे त्यस्ता बालबालिकाले वंशज वा अंगीकृत नागरिकता पाउने विषयमा सहमति जुटेको छ । तर घोषणा गलत भएको देखिएमा के कारबाही गर्ने भन्नेबारे भने सहमति जुट्न सकेको छैन

प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा उपसमितिको प्रतिवेदनमाथिको छलफलको क्रममा यस विषयमा सहमति हुन नसकेको हो । सहमतिअनुसार बलात्कारबाट, लिभिङ टुगेदर वा अन्य कारणले जन्मेको बच्चालाई आमाको स्वःघोषणाका आधारमा विदेशी बाबु रहेछ भने अंगीकृत र नेपाली बाबु रहेछ भने वंशजको नागरिकता पाउँनेछन् ।
वंशजको नागरिकता लिन आमाले झूटो स्वःघोषणा गरेमा त्यसलाई कस्तो सजाय दिने भन्ने विषयमा समितिमा एक मत हुन नसकेपटी बैठक स्थगित भएको छ । नागरिक दैनिकबाट

वि.सं.२०७६ भदौ १८ बुधवार ०७:४५ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...