back
CTIZAN AD

सरकारमाथि कांग्रेसका १७ आरोप सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

वि.सं.२०७६ भदौ १९ बिहीवार

705 

shares

१९ काठमाण्डौं । प्रमुख प्रतिक्षी दल कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध १७ आरोप लगाउँदै कार्यशैली नसच्याए आन्दोलनमा जाने चेतावनी दिएको छ । २२ असारमा सुरु भई पटक—पटक गरेर १६ दिन बसेको कांंग्रेस केन्द्रीय समितिद्धारा बुधबार पारित राजनितिक प्र्रस्तावमा सरकारमाथि १७ आरोप लगाइएको छ ।
कांग्रेसले आली नेतृत्वको सरकार गठन भएको डेढ वर्षमा संस्थागत भ्रष्टचार बढेकोे दाबी गरेको छ । त्यस्तै, राज्यकको निकायको र राजनीतीकरण गरेको, महँगी, हत्या, हिँसा, बलात्कार, असुरक्षा र अशान्तिको सीमा नाघेको कांग्रेसको आरोप छ ।
निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री डा. प्रकाश शरण महतले जनताको लामो सर्घसबाट प्राप्त अधिकार खोस्ने, अभिभावक स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताबाट विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचना ध्वस्त गर्ने कोसिस सरकारले गरेको आरोप लगाए । बिहिबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ०७:५९ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...