back
CTIZAN AD

भन्सार छलेर भारतबाट भोडाफोेन नेपाल भित्रियो

वि.सं.२०७६ भदौ १९ बिहीवार

846 

shares

१९ भदौ, काठमाण्डौंं । सरकारले नेपालमा बढ्दो रुपमा रहेको मोबाइल चोरी पैठारी नियन्त्रणका लागि लागु गर्ने भनेको ‘आईएमआई’ नम्बर दर्ता प्रक्रियालाई कार्यान्वयन गर्न नसक्दा अत्याधिक मात्रामा चोरीका सेटहरु नेपालमा भित्रिने गरेको छ । सरकारी निकायले सो प्रणलीलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याएको खण्डमा अवैधानिक रुपमा ल्याइएका मोबाइलमा सिम नचल्ने भनिए पनि ठुला मोबाइल व्यवसायीकै कारण सो प्रणली कार्यनयनमा सरकार गएको देखिँदैन ।
यसैबीच फितलो कानुनकै कारण व्यवसायीहरुरुले फाइदा उठाउँदै भारतबाट विना भन्सार ककरोडौँ मुल्यको मोबाइल सेट नेपाल भित्रयाउँदै आएको पाइएको छ ।
यसैक्रममा पछिल्लो समयमा आम उपभोक्ताको रोजाइमा नपरेका भोडाफोन नामको सेट विना भन्सार नेपाल भित्रिएको पाइएको छ । सो फोनसेट नेपालमा लामो समय देखी भित्रयाउन थालिएको भए पनि केही महिनादेखि अत्याधिक रपमा सो ब्राण्डको फोन सेट नेपालमा ल्याउन थालिएको हो । बिहिबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ०९:०२ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...