back
CTIZAN AD

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा भुसाल

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.3K 

shares

१९ भाद्र, काठमाडौँ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त भएका छन् ।

वरीष्ठ सहसचिव भुसाललाई मन्त्रिपरिषद् कार्यालयले प्रवक्तामा नियुक्त गरेको हो ।

शाखा अधिकृत देखी सहसचिवसम्म खुल्ला प्रतिष्पर्धावाटै सफलता हासील गरेका भुसाल यस अघी पुननिर्माण प्राधीकरणको प्रवक्ता रहेका थिए ।

गुल्मीको बांझकटेरीमा जन्मीएका भुसाल अध्ययनशील र मृदुभाषी प्रशासक मानिन्छन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:३९ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...