back
CTIZAN AD

६५ वर्षीया आमालाई घर हस्तान्तरण

वि.सं.२०७६ भदौ १९ बिहीवार

831 

shares


१९ भाद्र, झापा । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएर झापाको बृद्धशान्ति ४ मा विहीबार एक ६५ वर्षीया आमा गहुमति माखिमलाई घर हस्तान्तरण गरिएको छ ।

न्यू एभर ग्रीन अंग्रेजी स्कुल बृद्धशान्ति ४ का प्रिन्सिपल तीलक पाख्रिनको अगुवाईमा सहयोगी दाताको आर्थिक सहयोग रु. २ लाख ३३ हजारमा निर्माण गरिएको ईटा र टिनले बनाइएको घर तथा शौचालय एक कार्यक्रमको आयोजना गरि उनलाई हस्तान्तरण गरिएको हो ।

माखिमका श्रीमान् तुलसीरामको ७३ सालमा करेन्ट लागेर निधन भएको थियो भने उनकी छोरीको पनि गत बर्ष साउनमा वैदेशिक रोजगारीको शिलशिलामा इराकमा निधन भएको थियो ।

विष्णु सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकी माखिमको बाँकी जिवन सहज ढंगले वितोस् भनेर स्वदेश तथा विदेशमा हुने नेपालीहरुले गरेको सहयोगबाट निर्माण गरिएको उक्त घर हस्तान्तरण गरिएको प्रिन्सिपल पाख्रिनले बताए ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १६:०८ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...