back
CTIZAN AD

श्रीमानद्वारा श्रीमतीमाथि निर्घात कूटपीट

वि.सं.२०७६ भदौ १९ बिहीवार

831 

shares

१९ भदौ, लुम्बिनी । रुपन्देहीमा एक श्रीमानले श्रीमतीमाथि निर्घात कूटपीट गरेका छन् ।

पीडित पक्षले दिएको जानकारी अनुसार गैडहवा गाँउपालिका वडा नं. ३ खडईचवा बस्ने अन्दाजी २५ बर्षीय सुवास कहाँरले २३ बर्षीया नयनज्योति कहाँरलाई घरायसी बिबादकारण निर्घात
कूटपीट गरेका हुन् ।

श्रीमानको कूटाईबाट कहाँरको दाहिने हात भाँचिनुका साथै शरीरको अन्य भागमा समेत नीलडाम परेको छ ।

उनले पैसा माँग्दा नदिएपछि घाँटीमा लगाएको मंगलशूत्र खोसेर महिलवार बजारको एक सुनचाँदी पसलमा बिक्री गरि पैसा लिएर फरार भएको पीडितको गुनासो छ ।

सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनीसँग बुझ्दा अहिलेसम्म त्यस्तो जाहेरी नआएको र जाहेरी आए कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:२८ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...