back
CTIZAN AD

रुपन्देहीका चार स्थानीय निकायको संयुक्त दमकल संचालनमा

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.2K 

shares

१९ भदौ, लुम्बिनी । प्राकृतिक प्रकोप आगलागिबाट जनताको जीवधन सुरक्षाका लागि रुपन्देहीका चार स्थानीय निकाय खरीद गरिएको दमकल संचालनमा आएको छ ।

दशै र तिहार नजिकिन लाग्दा मेलापात गर्ने क्रममा आगलागि हुन नदिन सैनामैना नगरपालिका, कंचन गाँउपालिका, शुद्धोधन गाँउपालिका र गैडहवा गाँउपालिका संयुक्त पहलमा जनही २० लाख लगानी गरि सो दमकल संचालनमा ल्याइएको हो ।

धार्मिक रीतिरीवाज अनुसार गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवट र उपाध्यक्ष शुभावती यादव पूजापाठ गरि बुधवारदेखि बिधीवत रुपमा संचालनमा ल्याईएको गैडहवा गाँउपालिका प्रमुख केवटले जानकारी दिए ।

गाँउमै दमकल आएपछि गाँउघर तथा बनजंगलमा आगलागिका घटना हुने बित्तिकै तुरन्त पुगेर आगो निभाउने व्यवस्था भएकोमा स्थानीयवासी हर्षित भएको खबर छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:३७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...