back
CTIZAN AD

भारतीय राष्ट्रपतिको बाटो किन रोक्न खोजे पाकिस्तानका प्रधानमन्त्रीले ?

वि.सं.२०७६ भदौ २२ आइतवार

936 

shares

२२ भदौ, काठमाण्डौं । भारतीय राष्ट्रपति रामनाथ कोविंदको विदेश यात्रा पाकिस्तानले रोक्ने भएको छ ।

सोमबारदेखि तीन देशको भ्रमणमा जान लागेका राष्ट्रपति कोविंदको बाटो पाकिस्तानले आफ्नो देशको आकास प्रयोग गर्न नदिने भन्दै बाटो रोकेको हो ।

भारतको राष्ट्रिय चिन्ता र चासोको रुपमा रहेको काश्मिरको पुलवामा भएको यो वर्षको आतंकाकारी आक्रमण मानिएको विषयमा आइसल्याण्ड, स्वीजरल्याण्ड र स्लोभानियाका नेतृत्वलाई जानकारी दिने कार्यक्रम रहेको अवस्थामा पाकिस्तानले यस्तो चाल चलेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सोमबार तीन देशका लागि हुने राष्ट्रपति कोविंदको भ्रमणका लागि पाकिस्तानको हवाईक्षेत्रबाट विमान लैजान दिन सम्बन्धी भारतले गरेको अनुरोध पाकिस्तानले अस्वीकार गरेको बताइएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले शनिबार राष्ट्रपति कोविंदको हवाई यात्रा आफ्नो देशको आकास प्रयोग गर्न दिने अनुरोध अस्वीकार गरेको बताइएको छ ।

विदेशमन्त्री कुरैशीले सरकारी टेलिभिजन पिटीवीसँग भने कि, कश्मिरको तनावपूर्ण स्थितिको मध्येनजर गर्दै प्रधानमन्त्री इमरान खानले यस्तो निर्णय लिएका हुन् । ऐजेन्सी

विदेशमन्त्री कुरैशीले सरकारी टेलिभिजन पिटीवीसँग भने कि, कश्मिरको तनावपूर्ण स्थितिको मध्येनजर गर्दै प्रधानमन्त्री इमरान खानले यस्तो निर्णय लिएका हुन् । ऐजेन्सी

तस्बिर : गुगल

वि.सं.२०७६ भदौ २२ आइतवार १८:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...