back
CTIZAN AD

तपाई बुधबार जन्मनु भएको हो भने यो अवस्य हेर्नुहोस्

वि.सं.२०७६ भदौ २५ बुधवार

942 

shares

बुधबार जन्मने मानिसहरुको हाइट कम हुन्छ । उनीहरुमा फूर्ति हुन्छ । कुनै पनि काम गर्नका लागि उनीहरुमा जाँगर हुन्छ । त्यस्तै मानसिक तथा शारिरीक रुपमा पनि उनीहरु फुर्तिला हुन्छन् । उच्चस्तरीय तरिकाबाट जीवन जीउने कोशिषमा हुन्छन् । उनीहरु शालीनताका साथ जीवन जीउँछन् ।

बुधबार जन्मिएका मानिसहरु उच्च पदमा हुन्छन् । व्यापार व्यवसायमा राम्रो हुन्छ । ललितकलामा उनीहरुको मन जान्छ । राम्रो लेखक बन्न सक्छन् । उनीहरुमा संगीत प्रेम तथा लगाव हुन्छ । यदि जन्मकुण्डलीमा बुध कमजोर रहेको छ भने उनीहरुमा यी लक्षणका विपरीत हुन्छ ।

उनीहरुको राशि कन्या र मिथुन हुन्छ । उनीहरुलाई हाँसो राम्रो लाग्छ । जीवन जीउने तरिका उनीहरुले जानेका हुन्छन् । जिज्ञासुपन उनीहरु जन्मजातै लिएर आएका हुन्छन् । बुधबार जन्मनेहरु धार्मिक हुन्छन् । बुद्धिमान हुन्छन् । बुद्धिद्धारा अरुलाई राम्रो शिक्षा दिन्छन् । मिठो बोलेर अरुलाई प्रभावित बनाउँछन् । बुधबार जन्मिएका महिलाहरु पढाईमा तिक्ष्ण हुन्छन् ।

बुधबार जन्मिएकाहरु राम्रो सिए, वकिल, शिक्षक बन्न सक्छन् । साथै कसैका लागि उनीहरु रोलमोडल पनि बन्न सक्छन् । उनीहरुमा विभिन्न कला भरिएको हुन्छ । बुधबार जन्मिएका महिला या पुरुष उनीहरु जीवनलाई सहज ढंगले अगाडि बढाउन सक्छन् ।

त्यस्तै बुधबार जन्मिएकाको विशेष रंग हरियो हुन्छन् । ज्योतिष ज्ञान भन्छन् त्यस्ता व्यक्तिले बुधबार हरियो रंग लगाउँदा राम्रो हुन्छ । हरियो रंगको कपडा लगाउने या साथीभाई, आफन्त वा परिवारका हरियो रंगको वस्तु उपहार दिने वा बाहिर दान गर्दा राम्रो हुन्छ ।

लाखौ करोडौ मानिसहरु बुधबार जन्मिएका हुन्छन् । सबैको जीवनमा यस्तै हुन्छ भन्ने छैन । तर बुधबार जन्मिएका मानिसहरुमा शालीनता र वैभवका साथ आफ्नो जीवन बिताउँछन् ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०९:३१ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...