back
CTIZAN AD

लक्ष्मी बैंकको राजविराजमा शाखा विस्तार

वि.सं.२०७६ भदौ २५ बुधवार

756 

shares

२५ भदौ, काठमाडौँ । लक्षमी बैंकले सप्तरीको राजविराजमा शाखा विस्तार गरेको छ ।

बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११३ औँ शाखाको रुपमा सप्तरीको राजविराजमा बुधबारदेखि शाखा सञ्चालनमा ल्याइएको हो ।

राजविराजमा शाखा विस्तारसँगै बैंकको ४८ जिल्लामा ११३ शाखा, २ एक्टेन्सन शाखा ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको विज्ञप्तीमा जनाइएको छ ।

यसैक्रममा बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लद्दुवित्त, विमालगायतका वित्तीय सेवाहरुको व्यापक विस्तार तथा ग्राहकहरुकै रोजाइको माध्यममार्फत शाखा कार्यालय, इन्टरनेट बैंकिङ, र मोवाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्ने पनि बैंकले बताएको छ ।

वि.सं.२०७६ भदौ २५ बुधवार १४:२२ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...