back
CTIZAN AD

बाल अधिकार कानुनमै सीमित

वि.सं.२०७६ भदौ २९ आइतवार

855 

shares

२९ भदौ, काठमाण्डौ । अन्तरदेशीय धर्मपुत्र ÷धर्मपुत्री ओसारपोसारम कानुनमै निषेध लगाएका बेला बाल मन्दिरका निर्देशन बालकृष्ण डंगो शिशु बेचबिखन आरोपमा एक महिनाअघि पक्राउ परे । डंगोलले बेलायती नागरिक डिर्ना स्मिथलाई बाल मन्दिरकै एक शिशु विदेश लैजाने व्यवस्था मिलाइदिएका थिए ।
भदौ, ४ मा बालबालिका खनेजतलास केन्द्रले बाफलस्थित एक घरबाट ५ बालिका र ४ बालकको उद्धार गर्याे । ती बालबालिकालाई नमुना महिला प्रगतिशील समाज नामक संस्थाले घर भाडामा लिएर राखेको थियो । सरकारी दर्ता नभएको उत्त संस्था र सञ्चालकबिरुद्ध स्वयम्भु प्रहरीमा मुद्दा चलिरहेको खोजतलासका इन्सपेक्टर मोहनविक्रम दाहालले बताए । उद्धार गरिएका बालबालिका सतुंगलस्थित बाल हेल्प लाइनमा राखिएका छन् । आइतबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ भदौ २९ आइतवार ०९:१४ मा प्रकाशित

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...