back
CTIZAN AD

दाइजो नल्याउँदा कुुुटपिट

वि.सं.२०७६ भदौ ३० सोमवार

693 

shares

३० भदौ, काठमाण्डौं । दाइजोको निहुँमा वीरगन्ज महानगरपालिका–१० रानीघाटकी एक महिलामाथि परिवारका सदस्यले मरणसन्न हुने गरी कुटपिट गरेका छन् । रानीघाटकी रन्जु देवीलाई पति गेविन्द शाह र सासु जशोदा देवीले कुटपिट गरी घाइते बनाएकाा हुन् ।
उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । पीडितका दाई रमेश साह बिहिबार बिहान बहिनीको घरमा पुग्दा रन्जु अचेत अवस्थामा भेटिएपछि उपचारका लाति अस्पताल लगेका थिए ।
‘बहिनीलाई अस्पताल लग्न खोज्दा गोविन्द र जशोदा देवीले अस्पताल ल्याउन दिएनन्’, रमेशलृ भने, त्यसपछि मैले रानीघाट प्रहरी चौकीमा गएर घटनाबारे जानकारी गराए । प्रहरी आएपछि मात्र उनीहरुले बहिनीलाई अस्पताल लैजान दिए ।’ दाइजोमा मेटरसाइकल नदिएको निहुँमा बहिनी रन्जुलाई यातना दिइएको रमेशले अन्नपुर्णसगँ बताए । सोमबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ भदौ ३० सोमवार ०८:०५ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...