back
CTIZAN AD

उपलब्धि न्यून, लक्ष्य हासिल चुनौतीपूर्ण

वि.सं.२०७६ भदौ ३० सोमवार

801 

shares

३० भदौ, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा देशबाट निरक्षरता उन्मूलन गरी साक्षर नेपाल घोषणा गर्ने दाबी गरिरहँदा सरकारले सञ्चालन गर्दै आएको साक्षरता कार्यक्रमको अभिलेखीकरण नै नभएको प्रमाण फेला परेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र दातृ निकायहरुले संयुक्त रुपमा गराएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती पुनरावलोकन प्रतिवेदनले सरकारले सञ्चालन गर्दै आएको साक्षरता कार्यक्रमको कुनै लिखित अभिलेखीकरण नभएको प्रस्ट पारेको हो ।

मध्यवर्ती पुनरावलोकन फ्रान्सको संस्था सोफरेको –एफबिसीले पाँच महिना लगाएर गरेको थियो । अध्ययनले नेपालमा गुणस्तर कायम गर्न सन् २०१६ देखि कार्यान्वनयनमा आएको सो कार्यक्रमले तोकेको लक्ष्य हासिल गर्न चुनौती रहेको औंल्याएको छ । नागरिक दैनिकबाट

वि.सं.२०७६ भदौ ३० सोमवार ०८:३० मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...