back
CTIZAN AD

२३ कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ भदौ ३० सोमवार

741 

shares

३० भाद्र, काठमाडौँ । मेची आइ हस्पिटलले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

झापा बिर्तामोड स्थित उक्त हस्पिटलले पेट्राइडिक अप्थ्याल्मोलोजिस्ट/स्ट्राबीसमोलोजिस्ट मा १, अप्थ्याल्मोलोजिस्टमा २, अप्थ्याल्मोलोजिस्ट–एन्टेरियर सेगमेन्ट टे«डिङ्गमा २, भिट्रिओ रेटिना ट्रेडिङ्ग अप्थ्याल्मोलोजिस्ट (मेडिकल रेटिना) मा २ / (सर्जिकल रेटिना) मा २ , ग्लोकोमा कन्सलटेन्टमा १ र भिट्रिओ रेटिना कन्सलटेन्टमा १ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

सो हस्पिटलका अनुसार इच्छुक व्यक्तिले सो विषयसँग कार्यानुभव भएका प्रमाणपत्र , शैक्षिक योग्यताका प्रमाणपत्र सहित उक्त हस्पिटलमा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०२३–५४१९९२, ५४१९९३ वा ईमेल: mecc@ntc.net.np  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच थापाथलीको पन्चायन मार्ग स्थीत कान्तिपुर म्यानेजमेन्ट प्राइभेट लिमीटेडले पनि डिस्ट्रीक क्लाईमेट चेन्ज स्पेशलिस्टमा १, लापा कोर्डीनेटरमा १, एग्रीकल्चर स्पेशलिस्टमा २, मील अफिसरमा ६, इन्जिनियरमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
सो कम्पनीका अनुसार इच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४२५१५९९, १४५१५७२ वा ईमेल : asha@kantipurjob.com  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार ११:१५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...