back
CTIZAN AD

‘मिस इकलेज २०१९’ को ताज एलिसाको सिरमा

वि.सं.२०७६ भदौ ३० सोमवार

753 

shares

३० भदौ, काठमाडौं । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१९’ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छिन् ।

साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवाड पनि हात पार्न सफल भइन् भने काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्डपनि हातपारीन् ।

त्यसैगरी सेकेण्ड रनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन् । थर्ड रनरअप रुषा नापित भने उनले मिसपर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन् । साथै फोर्थ रनरअप दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन् ।

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाक को उपाधी हातपारीन् भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन् भने वेष्ट डे«स स्वेता ठकुरी त्यसै गरी कन्फीडेनस अवार्ड रेश्मा तामाङ , व्यूटीफुल आइज एलिसा भुषाल , मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हातपारिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकाडेमीकी प्रशिक्षक गौरीकलाथापा ,जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेतानितिका कर्मचार्य रमाछापुच्छे बैकका मोहीनि प्रधान र फिल्म निर्देशक तथा सन्चारकर्मी जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीताखनाल रहेका छन् ।

प्रतियोगितामा विजेताले‘ मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुपथाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिन्भने उक्त प्रतियोगीतालाईप्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरकोछात्रावृक्ति पनि हातपारिन् । साथै डाइस्टारको तर्फवाट टिभि उपहार पाइन् ।

यस कार्यक्रमलाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु ३० हजारवरावरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन् । त्यस्तै गरी फस्टरनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर,प्रेशर कुकर लगायतविभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे ।

वि.सं.२०७६ भदौ ३० सोमवार ११:३९ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...