विभुषित व्यत्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनलाई प्रदान गरेको मानपदवी (तक्मा) दद्द गर्ने भएको छ । पछिल्लो ८ वर्षमा प्रदान गरिएका १ सय मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएका १ सय ४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यत्तिलार्य मानपदवी ग्रहण गर्न आग्रह गरिएपनि बेवास्ता गरेकाो गृह मन्त्रालयले जानकारी दिएको छ ।
‘भिुषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदन्ड–२०७५’ अनुसार मानपवदी प्रदान गरिएको १ वर्ष भित्र संम्बन्धित व्यत्तिले नलिएमा स्वतःदद्द हुन्छ । पुर्वप्रधानमन्त्री गरिजाप्रसाद कोइराला (मरणोपरान्त) सहित १ सय ४२ जनाकै पदक खोसिनेछ । सरकारले संविधान दिवसको अवसर पारेर शरत्रबार ६ सय ३४ लाई मानपदवीमा सिफारिस गरेको छ । ती व्यत्तिलाई २०७७ बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्नेछिन् । गत वर्ष ३ सय ४२ जनालाई मानपदी प्रदान गरिएको थियो । आइतबारकाो कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७६ असोज ५ आइतवार ०९:१७ मा प्रकाशित



























