back
CTIZAN AD

‘चिनियाँ मानव अधिकार कार्य विकासको ७० वर्ष ’

वि.सं.२०७६ असोज ६ सोमवार

801 

shares

५ असोज, बेइजिङ । चीनले आइतबार नयाँ चीनको मानव अधिकार कार्य विकासको ७० वर्ष नामक स्वेत–पत्र आइतबार जारी गरेको छ ।
चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा जारी श्वेत–पत्रमा ७० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ मुक्ति पाउनुका साथै जनजीवनमा सुधार आएको तथा जनताले मौलिक रूपमा देशलाई सञ्चालन गरेको उल्लेख छ ।
चीनले भनेको छ, “नयाँ चीनको ७० वर्ष चिनियाँ राष्ट्र उभिएर समृद्ध भएदेखि शक्तिशाली बनेको ७० वर्ष हो ।”
“नयाँ चीनको ७० वर्ष चिनियाँ जनताका विभिन्न आधारभूत हकहितको प्रतिदिन संरक्षणको ७० वर्ष हो ।”नयाँ चीनको ७० वर्ष चीनका अलावा विश्वको मानव अधिकार कार्यको विकासका लागि निरन्तर योगदान पु¥याएको ७० वर्ष पनि भएको पत्रमा उल्लेख छ ।
सो श्वेत–पत्रमा जोड दिँदै उल्लेख गरिएको छ, “हाल महासचिव सी चिन फिङद्वारा मुख्य कार्य मानिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको शक्तिशाली नेतृत्वमा चिनियाँ जनताको ‘दुईसय वर्ष’ को लक्ष्य तथा चिनियाँ राष्ट्रको महान पुनःउत्थानसम्बन्धी चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास भएको छ ।” (सिन्ह्वा)

वि.सं.२०७६ असोज ६ सोमवार १२:५९ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...