back
CTIZAN AD

टि-२० क्रिकेटमा नेपालको सहभागीताबारे नेपाली एम्बेसी ओमानले निकाल्यो यस्तो सूचना

वि.सं.२०७६ असोज १० शुक्रवार

837 

shares

१० असोज, काठमाण्डौं । ओमानमा आयोजित पाँच राष्ट्रिय सम्मिलित टि-२० क्रिकेट खेलमा नेपालको सहभागी हुने सम्बन्धी नेपाली राजदूतावास ओमानले सूचना जारी गरेको छ ।

दूतावासले अक्टोबर ३ देखि ११ सम्म हुन गइरहेको उक्त पाँच राष्ट्र सम्मिलित T20क्रिेकट खेलको समयमा सहभागी भई आफ्नो राष्ट्रिय टोलीको हौसला बढाउन ओमानमा कार्यरत नेपालीलाई आग्रह गरेको हो ।

दूतावासका द्धितीय सचिव सोमेस थापाद्धारा जारी गरिएको उक्त सूचनामा खेलको तालिका समेत राखिएको छ ।

पाँच राष्ट्र सम्मिलित T20 खेलको तालिका

क्र सं दिन मिति समय स्थान प्रतिष्प्रधि राष्ट्रहरू
१- बिहिबार ३।१०।२०१९ आगमन # b]lv
२- शुक्रबार ४।१०।२०१९ अभ्यास
३- शनिबार ५।१०।२०१९ अन्य खेल
४- आइतबार ६।१०।२०१९ दिउसो १:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध हङ्कङ्
५ -सोमबार ७।१०।२०१९ बिहान ९:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध नेदरल्याण्ड
६- मंगलबार ८।१०।२०१९ बिश्राम
७- बुधबार ९।१०।२०१९ बिहान ९:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध आइरल्याण्ड
८- बिहिबार १०।१०।२०१९ दिउसो १:३० बजे ओ. सी. टर्फ, एमारत नेपाल बिरूद्ध ओमन
९- शुक्रबार ११।१०।२०१९ फिर्ता

वि.सं.२०७६ असोज १० शुक्रवार १०:३९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...