back
CTIZAN AD

सिटीइभिटीले माग्यो ट्रेनर कर्मचारी, दिने होइन त दरखास्त ?

वि.सं.२०७६ असोज १० शुक्रवार

810 

shares

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले प्राबिधिक प्रशिक्षण प्रतिष्ठान (सिटीइभिटी) ले करारमा ट्रेनर कर्मचारीको माग गरेको छ ।
प्रतिष्ठानले प्रतिष्ठानमा ट्रेनर पद सेवा करारमा स्थायी कर्मचारी आएमा स्वत ः नहरने गरी काम गर्न इच्छुक योग्ता पुगेका व्यक्तिहरुलाई १५ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि सहित दरखास्त दिन आव्हान गरेको छ ।

प्रतिष्ठानले अधिकृतस्तर तृतीय इलेक्टिकल ट्रेनर, ट्रेनर (इलेक्ट्रोनिक्स) अधिकृत स्तर तृतीय, ट्रेनर (अटो मोबाइल) अधिकृत स्तर तृतीय र ट्रेनर ( सूचना प्रविधि) को माग गरेको हो ।

वि.सं.२०७६ असोज १० शुक्रवार ०९:५५ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...