back
CTIZAN AD

पुनः सिटिजन्समा फर्किदैं राजनसिंह भण्डारी

वि.सं.२०७६ असोज १० शुक्रवार

1K 

shares

१० असोज, काठमाडौँ । राष्ट्रिय योजना आयोगकका पूर्वउपाध्यक्ष तथा पूर्वराजदूत समेत रहेका डा. शंकर शर्मा सिटीजन्स बैंकको अध्यक्षबाट बाहिरीने भएका छन् । शर्माको बर्हिगमन सँगै बैंकको अध्यक्षता पूर्वकार्यकारी प्रमुख राजनसिंह भण्डारीको आगमन हुने भएको छ ।

डा.शर्माले दोहोरीएर अत्यक्ष हुने चाहाना नराखेपछि ८ महिना अगाडी सीइओबाट अवकास लिएका भण्डारी अध्यक्षमा निर्विरोध  हुने भएका हुन् । लगातार १२ वर्ष सीइओका रुपमा रहेका भण्डारीले वाफियाका कारण पुनः उहि पदमा दोहोरीन पाएका थिएनन् ।

बैंक श्रोतका अनुसार शुक्रबार (आज) हुने साधारण सभाले ३ जना प्रमोटरका तर्फबाट र एक जना साधारण सेयर धनिका तर्फबाट सञ्चालन नियुक्त गर्ने छ ।

सबै सञ्चालक सदस्य र अध्यक्ष पदमा आवश्यक पद बराबरकै उम्मेदवारी परेकाले सबैलाई निर्विरोध घोषणा गरिने श्रोतले बताएको छ । भण्डारी राष्ट्र बैंकको निर्देशक पदबाट राजीनामा दिएर सीटीजन्स बैंकको प्रमोटर भएका हुन् ।

वि.सं.२०७६ असोज १० शुक्रवार १२:२० मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...