back
CTIZAN AD

पुनः घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७६ असोज १० शुक्रवार

696 

shares

१० असोज, काठमाडौँ । बिगत लामो समय देखि निरन्तर रुपमा उकालो लाग्दै आएको सुनको मूल्यमा बिहिबार देखि ओरालो लाग्दै आएको छ ।

बिहिबार छापावाला सुनको ७१ हजार मूल्यमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७० हजार ८ सय मूल्यमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन बिहिबार ७० हजार ७ सय रुपैँया रहेकोमा आज २ सय रुपैँयाले घटेर ७० हजार ५ सय मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आजको बजारमा चादीँको मूल्य पनि घटेको छ बिहिबार प्रतितोला ८ सय ६५ मूल्यमा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर ८ सय ६० रुपैँयामा कारोबार भएको सुन चादीँ व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ असोज १० शुक्रवार ११:३६ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...