back
CTIZAN AD

एनसेलले लिने व्याज २३ सय २७ प्रतिशत !

वि.सं.२०७६ असोज १० शुक्रवार

669 

shares

तपाई हामीले गाउँघरमा पैसाको लेनदेन गर्दा लाग्ने ब्याज दर कति हो ? बढीमा ६० प्रतिशत यानकी पाँच रुपैंयाँ बार्षिक । बैंक ताथा बित्तिय संस्थहरुमा कारोबार गर्दा सेवा शुल्क सहित जोड्दा करिब २४ प्रतिशत यानकी २ रुपैयाँ वार्षिक पर्दोरहेछ । तर यहाँ एउटा दुरसंचार सेवा प्रदायक कम्पनीले लिने ब्यजदर मात्रै करिब २३ सय २७ प्रतिशत रहेकोछ । तपाईं हामीलाई अचम्म लाग्न सक्छ कहिं ब्याज पनि २३ सय २७ प्रतिशत हुन्छ ? तर यहाँ भने दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्रहाकहरुबाट यति धेरै रकम ब्याजको रुपमा असुल्ने गरेको तथ्य पत्ता लागेको छ ।

रिचार्ज गर्दा रु २.५५ ब्याजको रुपमा असुल गर्ने गरेकोछ । यसरी एक ब्यक्तिले सापट लिएको रकम सोहि दिन चुक्त गर्दा तिर्ने पैसा रु २.५५ लाई वार्षिक ब्याजको रुपमा गणना गर्दा ब्याज दर मात्र करिब २३ सय २७ प्रतिशत पर्न जाँदो रहेछ ।

कसरी लिन्छ त एनसेलले यति धेरै ब्याज ?

एनसेलले आफ्ना ग्रहाकहरुले कुरा गर्दा गर्दै फोन काटिएमा ४० रुपैयाँसम्म सापट लिनसक्ने ब्यबस्था गरेकोछ । यसरी सापटीको नाममा लिएको ऋण रकम उसका ग्रहाकहरुले रिचार्ज गर्दा रु २.५५ ब्याजको रुपमा असुल गर्ने गरेकोछ । यसरी एक ब्यक्तिले सापट लिएको रकम सोहि दिन चुक्त गर्दा तिर्ने पैसा रु २.५५ लाई वार्षिक ब्याजको रुपमा गणना गर्दा ब्याज दर मात्र करिब २३ सय २७ प्रतिशत पर्न जाँदो रहेछ ।
अन्य दुर संचार सेवा प्रदायकहरुले यसरी ब्याज वापत पैसा असुल्दैनन । तर एनसेलले यसरी दैनिक करोडौं रुपैयाँ लुटिरहँदा नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरण चुँ सम्म बोल्दैन । अर्को तर्फ राज्यलाई तिर्नु पर्ने अरबौं कर नतिर्न अदालतको सहारा लिंदै हिंड्छ एनसेल ।

वि.सं.२०७६ असोज १० शुक्रवार १२:४३ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...