back
CTIZAN AD

यस्तो छ, आजको तरकारीको थोक तथा खुद्रा मूल्य

वि.सं.२०७६ असोज ११ शनिवार

1K 

shares

११ असोज, काठमाडौँ । तरकारीको भाउ अचाक्ली महँगो भएको भन्ने उपत्यकाबासीहरुको छ । कालीमाटी तरकारी तथा फलफूल बजार बजार विकास समितिले आजको थोक तथा खुद्रा मूल्य कति तोकेको छ त ?

दैनिक थोक मूल्य विवरण
 असोज  ११, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ५५ ५२
ठूलो गोलभेडा(भारतीय) केजी ५० ५५ ५२
गोलभेडा सानो के.जी. ३० ३५ ३३
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ६१ ६३ ६२
आलु रातो(भारतीय) के जी २७ ३० २८
आलु रातो(मुडे) केजी ५३ ५५ ५४
अालु सेतो के.जी. ४५ ४७ ४६
प्याज सुकेको के.जी. ९३ ९५ ९४
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ९५ १०० ९८
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ९५ १०० ९८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५५ ६० ५८
परवर(लोकल) के.जी. ५५ ६० ५८
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ५५ ६० ५८
भिण्डी के.जी. ७० ८० ७५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. १९० २०० १९५
पालूगो साग के.जी. १९० २०० १९५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २५० २८० २६५
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ६० ७० ६५
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ४० ४५ ४२
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. १५० १६० १५५
लसुन हरियो के.जी. २३० २४० २३५
हरियो धनिया के.जी. ४९० ५०० ४९५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

हिजोको भाउ यस्तो थियो

तुलनात्मक थोक मूल्य विवरण
 असोज  १०, २०७६  असोज  ११, २०७६
कृषि उपज ईकाइ ‌‌‌‍औसत मूल्य औसत मूल्य प्रतिशत तुलना
गोलभेडा ठूलो(नेपाली) के.जी. ५८ ५२ -१०.३४
ठूलो गोलभेडा(भारतीय) केजी ५८ ५२ -१०.३४
गोलभेडा सानो के.जी. ३५ ३३ -५.७१
गोलभेडा सानो(टनेल) के जी ४५ ४५ ०.००
गोलभेडा सानो(भारतीय) के जी ३८ ४० ५.२६
अालु रातो के.जी. ६२ ६२ ०.००
आलु रातो(भारतीय) के जी २९ २८ -३.४५
आलु रातो(मुडे) केजी ५४ ५४ ०.००
अालु सेतो के.जी. ३४ ४६ ३५.२९
प्याज सुकेको के.जी. ९४ ९४ ०.००
गाजर(लोकल) के.जी. ९८ ९८ ०.००
बन्दा(लोकल) के.जी. ४८ ४८ ०.००
काउली स्थानिय के.जी. ९५ ९८ ३.१६
मूला सेतो(लोकल) के.जी. ३३ ३३ ०.००
सेतो मूला(हाइब्रीड) केजी ३८ ३८ ०.००
भन्टा लाम्चो के.जी. ७८ ९८ २५.६४
बोडी(तने) के.जी. ९८ ९८ ०.००
मकै बोडी केजी ९८ ९८ ०.००
घिउ सिमी(लोकल) के.जी. ९५ ९८ ३.१६
घिउ सिमी(हाइब्रीड) केजी ९५ ९८ ३.१६
तितो करेला के.जी. ८५ ९८ १५.२९
लौका के.जी. ५८ ५८ ०.००
परवर(लोकल) के.जी. ५८ ५८ ०.००
घिरौला के.जी. ५८ ५८ ०.००
फर्सी पाकेको के.जी. ४८ ४८ ०.००
हरियो फर्सी(डल्लो) केजी ४८ ५८ २०.८३
भिण्डी के.जी. ५८ ७५ २९.३१
स्कूस के.जी. २८ २८ ०.००
रायो साग के.जी. १४५ १९५ ३४.४८
पालूगो साग के.जी. १४५ १९५ ३४.४८
तोरीको साग के.जी. ९५ ९५ ०.००
प्याज हरियो के.जी. ११५ १२५ ८.७०
च्याउ(कन्य) के.जी. १७५ १७५ ०.००
च्याउ(डल्ले) के जी ४९५ ४९५ ०.००
चुकुन्दर के.जी. ८५ ८५ ०.००
जिरीको साग के.जी. ९५ ९५ ०.००
सेलरी के.जी. १५५ १५५ ०.००
पार्सले के.जी. १५५ १५५ ०.००
पुदीना के.जी. २५५ २५५ ०.००
गान्टे मूला के.जी. ९५ ९५ ०.००
इमली के.जी. १३५ १३५ ०.००
तामा के.जी. ११५ ११५ ०.००
तोफु के.जी. ९५ ९५ ०.००
गुन्दुक के.जी. २३५ २३५ ०.००
स्याउ(झोले) के.जी. १५५ १५५ ०.००
केरा दर्जन ८५ ८५ ०.००
कागती के.जी. २९० २६५ -८.६२
अनार के.जी. २४५ २४५ ०.००
तरबुजा(हरियो) के.जी. ५८ ५८ ०.००
मौसम के.जी. १३५ १३५ ०.००
भुर्इ कटहर प्रति गोटा १०५ १०५ ०.००
काक्रो(लोकल) के.जी. ६० ६५ ८.३३
काक्रो(हाइब्रीड) के जी ३८ ४२ १०.५३
नासपाती(लोकल) के.जी. ५५ ५५ ०.००
नासपाती(चाइनिज) केजी १५५ १५५ ०.००
मेवा(भारतीय) केजी १२५ १२५ ०.००
लप्सी के.जी. ३८ ४२ १०.५३
अदुवा के.जी. १५५ १५५ ०.००
खु्र्सानी सुकेको के.जी. ३४५ ३४५ ०.००
खु्र्सानी हरियो के.जी. १३५ १३५ ०.००
खुर्सानी हरियो(अकबरे) के जी २०५ १९५ -४.८८
भेडे खु्र्सानी के.जी. १७५ १५५ -११.४३
लसुन हरियो के.जी. २३५ २३५ ०.००
हरियो धनिया के.जी. ४४५ ४९५ ११.२४
लसुन सुकेको चाइनिज के.जी. १९५ १९५ ०.००
लसुन सुकेको नेपाली के.जी. १९५ १९५ ०.००
ताजा माछा(रहु) के जी २७३ २७३ ०.००
ताजा माछा(बचुवा) के जी २२३ २२३ ०.००
ताजा माछा(छडी) के जी २०५ २०५ ०.००
ताजा माछा(म‌ंुगरी) के जी २३८ २३८ ०.००

वि.सं.२०७६ असोज ११ शनिवार १५:२६ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...