back
CTIZAN AD

ज्ञानेन्द्र शाही चितवनमा पक्राउ, यसकारण पक्राउ परे उनी

वि.सं.२०७६ असोज ११ शनिवार

879 

shares

११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका नेता ज्ञानेन्द्र शाहीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनमा अभियानको कार्यक्रममा भड्काउ भाषण गरेपछि स्थानीयले प्रतिवाद गर्दा दोहोरो झडपको अवस्था आएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ ।

शाहीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध भड्काउ भाषण गरेपछि स्थानीय प्रतिवादमा उत्रिएका थिए । स्थानीय जनताको प्रतिवाद पछि कार्यक्रम छोडेर होटल पुगेका शाहीलाई होटलमा पनि सुरक्षा नहुने भएपछि चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

वि.सं.२०७६ असोज ११ शनिवार १५:३५ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...