back
CTIZAN AD

सुनको मूल्य स्थिर, चाँदी मूल्य भने निरन्तर घट्दो

वि.सं.२०७६ असोज ११ शनिवार

657 

shares

११ असोज, काठमाडौँ । बिगत लामो समय देखि सुनको मूल्यमा निरन्तर उतारचढाब आइरहेको छ । शनिबार सुनको मूल्यमा स्थिीर जस्तै रहेको छ । शनिबार छापावाल सुनको मूल्य प्रति तोला ७० हजार ८ सय ४८ पैसा रहेको छ । हिजोको तुलनामा मात्र ४८ पैसामात्र तलमाथि हो ।

बिहिबार छापावाला सुनको ७१ हजार मूल्यमा कारोबार भएकोमा शुक्रबार २ सय रुपैँयाले घटेर तोलाको ७० हजार ८ सय मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनमा पनि खासै मूल्य घट्बढ भएको छैन । बिहिबार ७० हजार ७ सय रुपैँया रहेकोमा आज २ सय रुपैँयाले घटेर ७० हजार ५ सय मूल्यमा कारोबार भएकोमा शनिबार ७० हजार ५ सय ३ रुपैयाँ ५ पैसा पुगेको छ ।

त्यस्तै बजारमा चादीँको मूल्य भने निरन्तर ओरालोमा छ । बिहिबार प्रतितोला ८ सय ६५ मूल्यमा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर ८ सय ६० रुपैँयामा कारोबार भएको थियो भने शनिबार अझ घटेर ८ सय ५९ रुपैयाँ ९९ पैसा रहेको छ ।

वि.सं.२०७६ असोज ११ शनिवार १५:५४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...