back
CTIZAN AD

हिन्दू धर्मका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने

वि.सं.२०७३ मंसिर १३ सोमवार

918 

shares

१३ मङ्सिर,काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराले मधेसको एउटा शक्तिलाई पृथक राखेर संविधान कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउन सहमतिलाई जुटाउने कार्यलाई बृहत् बनाउने कार्य भइरहेको छ ।” उहाँले संविधान संशोधनको प्रस्तावमा राष्ट्रिय प्रजातन्त्र पाटीको समर्थन रहेको बताउँदै हिन्दू धर्मका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने भए पनि संविधान संशोधनमा धर्मनिरपेक्षता हटाउन हाल प्रस्ताव नलगिने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:४६ मा प्रकाशित

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...