Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रजातन्त्र विचार समाजमा मल्ल



१३ मङ्सिर,सल्यान  । नेपाल प्रजातन्त्र विचार समाजको जिल्ला तदर्थ समिति धु्रवबहादुर मल्लको अध्यक्षतामा गठन गरिएको छ ।
आइतबारके भेलाले तदर्थ समितिका अन्य पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्षलाई दिइएको समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिनुभयो ।
यस्तै आइतबार सम्पन्न प्रजातन्त्र सेनानी सङ्घ सल्यानको तेस्रो अधिवेशनले अध्यक्षमा कुलबहादुर सारु सर्वसम्मत चयन गरेको छ । अधिवेशनले बाँकी पदाधिकारी छनोट गर्ने जिम्मा अध्यक्षलाई दिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य