back

प्रजातन्त्र विचार समाजमा मल्ल

वि.सं.२०७३ मंसिर १३ सोमवार

681 

shares
GLOBAL IME AD
NTC AD

१३ मङ्सिर,सल्यान  । नेपाल प्रजातन्त्र विचार समाजको जिल्ला तदर्थ समिति धु्रवबहादुर मल्लको अध्यक्षतामा गठन गरिएको छ ।
आइतबारके भेलाले तदर्थ समितिका अन्य पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्षलाई दिइएको समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिनुभयो ।
यस्तै आइतबार सम्पन्न प्रजातन्त्र सेनानी सङ्घ सल्यानको तेस्रो अधिवेशनले अध्यक्षमा कुलबहादुर सारु सर्वसम्मत चयन गरेको छ । अधिवेशनले बाँकी पदाधिकारी छनोट गर्ने जिम्मा अध्यक्षलाई दिएको छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:४४ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...