back
CTIZAN AD

आलमविरुद्ध दर्जन बढी व्यक्तिलाई जिउँदै जलाएको अभियोग दर्ता

वि.सं.२०७६ कात्तिक १८ सोमवार

750 

shares

१८ कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता तथा सांसद आफताव आलमलाई दर्जन बढी व्यक्तिलाई इट्टा भट्टाको चिम्निमा हालेर जिउँदै जलाएर क्रुर अपराध गरेको अभियोग दर्ता भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्धेश्यले बम बनाउन लाग्दा भएको विस्फोटमा परी घाईते भएकाहरुलाई उपचार गर्नुको सट्टा इट्टभट्टाको चिम्निमा राखेर जिउँदै जलाएको आरोपमा असोज २६ गते पक्राउ परेका आलमलाई जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मानबता विरुद्धको कसुर अपराध गरेको भन्दै उक्त अभियोग दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहित त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँविरुद्ध दर्जन वढी व्यक्तिलाई इट्टा भट्टामा जिउँदै जलाएर क्रुर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार १६:०२ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...