back
CTIZAN AD

एमसीसी विरुद्ध नेपालको सानदार जित

वि.सं.२०७६ कात्तिक १८ सोमवार

705 

shares

कात्तिक १८ काठमाडौँ । टियु मैदानमा भएको नेपाली सिनियर टिम र एमसिसि बिचको खेलमा नेपाली सिनियर टिमले ५ विकेटले जित निकाल्न सफल भएको छ । एमसिसिले टस जितदैँ ब्याटिङ्ग रोजेको थियो ।

पहिले ब्याटिङ्ग गरेको एमसिसि ३९.५ ओभरमैँ २०१ रन बनाएर अलआउट भएको थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएको नेपालले २०२ रनको लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्न सफल भयो । नेपालका लागि सवार्धिक रन विनोद भण्डारीले बनाए । उनी ५२ रन बनाएर नटआउट रहेका थिए ।

अब एमसिसि र नेपाली सिनियर टिम बिच बुधवार अर्को एकदिवसिय खेल हुनेछ ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार १६:३५ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...