back
CTIZAN AD

भारतलाई दास्रो टि–२० मा बंग्लादेश विरुद्ध जित्नै पर्ने दबाब

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

885 

shares

कात्तिक २१ काठमाडौँ । भारत र बंग्लादेश बिच आज राजकोटमा हुने दोस्रो टि–२० मा भारतलाई जित्नै पर्ने दबाब रहेको छ । तिन खेलको श्रृखलामा पहिलो खेलमा ७ विकेटले बंग्लादेशसँग पराजित भए पछि भारतलाई जित्नै पर्ने दबाब बनेको हो ।

आजको खेलमा भारतले जित हासिल गरे श्रृखला बराबरीमा आउने छ । यदि पहिलो खेल जसरी नैँ बंग्लादेशले भारतलाई पराजित गरेमा श्रृखला बंग्लादेशले जित्ने छ । आजको खेलमा बंग्लादेशलाई भारत विरुद पहिलो चोटि टि–२० श्रृखला जित्ने मौका पनि रहेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ७ः१५ बाट सुरु हुनेछ ।

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:४६ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...