back
CTIZAN AD

बिहानै कोटेश्वरमा नेविसघंको प्रर्दशन

वि.सं.२०७६ कात्तिक २४ आइतवार

978 

shares

२४ कार्तिक, काठमाण्डौं । आइतबार बिहान कोटेश्वरमा नेपालको भूभाग कालापानी र लिपुलेक भारतले आफ्नो नक्सामा पारेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।
नेपालका भूभाग कालापानी र लिपुलेकलाई भारत सरकारले हालैमात्र प्रकाशित गरेको भारतको नक्सामासमेत समेटेको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघ ले आज बिहान कोटेश्वरमा प्रदर्शन गरेको थियो ।
नेपालका अभिन्न अगं रहेका कालापानी र लिपुलेक न त्यो सबमा भारतको कुनै पनि अधिकार नरहेको भन्दै (नेविसंघ) ले विरोध र्याली निकालेको हो । बिरोध र्यालीमा नि महामन्त्री कुन्दन राज काफ्ले, नि बर्तमान केन्द्रिय सदस्य नबराज त्रिपाठी, विद्यार्थी नेताहरु महेन्द्र भट्टराई, सुनिल शर्मा, मनिस सिम्खडा लगायतले सम्बोधन गर्दै सिमाना अतिक्रमण तत्काल रोक्न र भारतले प्रकाशन गरेको नक्सा तत्काल सच्चाउन माग गरेका थिए ।
सिमा अतिक्रमणका गतिबिधि नरोकिए अर्को चरणको आन्दोलन गर्ने चेतावनी समेत दिइएको थियो । कोटेश्वर बहुमुखी क्याम्पस बाट सुरु भएको विशाल र्याली तिनकुने हुँदै पुन कोटेश्वरमा पुगि कोण सभामा परिणत भएको थियो ।

वि.सं.२०७६ कात्तिक २४ आइतवार १२:३८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...