back
CTIZAN AD

नेपाल -भारत सीमा विवाद समाधान गर्न सचिवस्तरीय बैठक बोलाइने

वि.सं.२०७६ कात्तिक २५ सोमवार

795 

shares

२५ कार्तिक, काठमाडौँ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ ।

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति तय हुने परराष्ट्र मन्त्रालय स्रोतले जनायो । बंगलादेशी राष्ट्रपति अब्दुल हसिम तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौँ ओर्लदै छन् ।

‘यी विषयमा हामीले भारतीय पक्षसँग कुरा गर्नुपर्ने हुन्छ, ’ परराष्ट्र सचिव शंकरदाश बैरागीले कान्तिपुरसँग भने, ‘कुराकानीबारे छिट्टै टुंगो लाग्नेछ ।’ मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्षपनि सकारात्मक छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजय गोखलेबीच शुक्रबार भएको भेटमा सीमा विवादबारे छलफल भएको थियो । सोमबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०७:३६ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...