back
CTIZAN AD

नयाँ नक्साबारे यसो भन्छन् नापी विभागका महानिर्देशक

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.8K 

shares

२६ कात्तिक, काठमाण्डौं । नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभिन्न समाचार तथा सामाजिक संजालमा नापी विभागको नाम जोडेर आएका समाचारप्रति खण्डन तथा ध्यानाकर्षण भएको जनाएका छन् ।

महानिर्देशक जोशीले विभागका महानिर्देशकको नाम जोडेर भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सा सम्बन्धमा लेखिएको÷देखिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपालका राजनैतिक दलका शिर्ष नेताहरुसँग समेत मेरो नाम जोडेर आएका विषय कपोलकल्पित, निराधार र असत्य हुन्, मानमर्दन गर्ने र भ्रम श्रृजना गर्ने गरी सामाजिक संजालमा पोष्ट गरिएको विषयमा मेरो ध्यानाकर्षण भएको छ ।’ महानिर्देशक जोशीद्धारा मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्ता कपोलकल्पित, भ्रामक र अतरंजित कुरामा विश्वास नगर्न अपिल गर्दै जोशीले भनेका छन्, ‘भारतबाट प्रकाशित नक्सा सम्बन्धमा नेपाल सरकारको आधिकारीक धारणा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा आइसकेको हुँदा तोकिएको जिम्मेवारी बहन गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध गर्दछु ।’

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १५:५५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...