back
CTIZAN AD

तपाईलाई अरबियन खानाको स्वाद लिन मनलाग्यो ? जानुहोस् मेरिएट होटलमा

वि.सं.२०७६ कात्तिक २७ बुधवार

885 

shares

२७ कात्तिक, काठमाण्डौं । यदि तपाई अरबियन खानाको पारखी हुनुहुन्छ र त्यसको स्वाद नेपालका विभिन्न रेष्टुरेण्टमा खोज्दै हिड्नु भएको छ भने त्यसको व्यवस्था अब केही दिनका लागि मेरिएट होटलले गर्ने भएको छ ।

काठमाण्डौंको नक्सालमा हालै मात्र संचालनमा आएको फाइभ स्टार होटल मेरिएटले एक हप्ताका लागि ‘अरेवियन सुक’ आयोजना गर्न लागेको हो । यसमा अरेवियन खानाका पारखी नेपाली तथा विदेशी ग्राहकहरुले खानाको अनुभव लिन सक्ने होटलले जनाएको छ ।

नोभेम्बर १६ सम्मआयोजना गरिएको उक्त ‘अरेबियन सुक’ होटलको ठमेल किचनमा बेलुका ६ ः ३० देखि राति १०ः ३० बजेसम्म खुला रहने पनि होटलले जनाएको छ । जसमा हुक्काको स्वादसँगै अरेबियन देशमा बढी चल्ने बेली डान्सद्धारा मनोरन्जन प्रदान गरिने तथा अतिथिले लाइभ किचनको अनुभव गर्न समेत पाउने होटलले जनाएको छ ।

उक्त इभेन्ट अतिथि सेफ मिना अयुव र होटलकै कार्उकारी सेफ सञ्जीव रन्जनको सिर्जना रहेको पनि होटलले जनाएको छ ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १०:३७ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...