back
CTIZAN AD

विद्यालय निरीक्षक (वि.नि.)को पाठ्यक्रम परिवर्तन , अब पूर्णाङक तीन सय

वि.सं.२०७६ कात्तिक २७ बुधवार

16.8K 

shares

२७ कार्तिक, काठमाडौं । लोक सेवा आयोगले नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूह अन्तर्गतका (वि.नि.)विद्यालय निरीक्षक को पाठ्यक्रम परिवर्तन गरेको छ ।

आयोगले एक सूचना निकाल्दै कात्तिक २५ गते देखि लागू हुने गरी पाठ्यक्रम परिवर्तन गरेको हो ।

यस अघि २०० पूर्णाङ्कको परीक्षा हुने गरेकोमा एक सय पूर्णाङ्क थप गरेर ३०० पूर्णाङ्कको बनाएको छ । यो सँगै अब प्रथम चरणमा वस्तुगत द्धितीय र तृत्तीय चरणमा विषयगतको परिक्षा दिनुपर्ने भएको छ ।

वि.सं.२०७६ कात्तिक २७ बुधवार १४:२२ मा प्रकाशित