back
CTIZAN AD

अन्तरिक्षमा स्याटेलाइट राख्न लागेको नेपालको किन विरोध गर्दैछ लाओस् ?

वि.सं.२०७६ कात्तिक ३० शनिवार

843 

shares

३० कात्तिक, काठमाण्डौं । अन्तरिक्षमा स्याटेलाइट राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले स्याटेलाइट राख्न लागेको स्थानले आफूलाई असर गर्ने भन्दै लाओसले अन्तराष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा पत्र पठाइपछि विवाद सतहमा आएको हो । पहिलोपटक नेपालले आफ्नै सञ्चार स्याटेलाइट अन्त्रिक्षमा पठाउने तयारी गरिरहेको छ ।

नेपालले स्याटेलाइट राख्न आईटीयूबाट १२३.३ पूर्वी देशान्तरको स्टल पाएको छ । ‘आईटीयूले उपलब्ध गराएको यो स्थान नेपालको जन्मसिद्ध अधिकार हो,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटलाले भने, ‘लाओसले आईटीयूबाट व्यवसायिकरुपमा किनेको स्टल हो ।’

आईटीयुबाट आएको स्थानमा नेपालले स्याटेलाइट राख्ने योजना बनाएर निवेदन दिएपछि लाओसले आपत्ति जनाएको नेपाल दूरसंञ्चार पाधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । नेपालले आईटीयुबाट आएको स्टलमा स्याटेलाइट राख्दा आफूले राख्न लागेको स्याटेलाइटलाई असर पर्ने लाओसको दावी रहेको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ । फाइल :फोटो

वि.सं.२०७६ कात्तिक ३० शनिवार १८:५८ मा प्रकाशित

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...