back
CTIZAN AD

स्कुलमा खाजा कार्यक्रम प्रभावकारी , शतप्रतिशत बालबालिका विद्यालयमा

वि.सं.२०७६ मंसिर १ आइतवार

879 

shares

१ मसिंर , हेटौंडा । दिवा खाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन् । भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयका ‘ड्रपआउट’ शून्यमा झरेको छ ।

‘बीचमा नै कक्षा छाड्ने प्रवृत्ति पनि शतप्रतिशत घटेको छ,’ आमभञ्याङस्थित सरस्वती प्राविका प्रधानाध्यापक चतुर्भुज पौडेलले भने, पहिलो भर्ना हुने तर बीचमै छोडिदिने गर्थे, अहिले त्यस्तो छैन । ’ उक्त प्राविमा गत शैक्षिक सत्रमा ४८ जना विद्यार्थी भर्ना भएका थिए । नियमित स्कुल आउनेको सङ्ख्या ३२ थियो ।

यो शैक्षिक सत्रदेखि दिवाखाजा व्यवस्था गरिएपछि नयाँ र पुराना गरी ७७ जना विद्यार्थी भर्ना भएको प्रधानाध्यापक पौडेलले बताए । यहाँ अधिकांश बालबालिका तामाङ समुदायका छन् । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ मंसिर १ आइतवार ०७:५८ मा प्रकाशित

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

राजस्व विभागले आज बम्पर उपहार खोल्दै, कसले हात पार्ला त १० लाख ?

काठमाडौँ । आज (शुक्रबार) आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार...

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...