back
CTIZAN AD

कारबाहीका पाँच तालिवान मारिए

वि.सं.२०७३ मंसिर १७ शुक्रवार

807 

shares

१७ मङ्सिर,काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी अफगान सैनिकले जारी राखेको कारबाहीको क्रममा बम बनाउन निपूर्ण पाँच तालिवान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयलृ शुक्रबार सो जानकारी दिएको छ । तालिवान कमाण्डर हक्तार मोहमदको नेतृत्वमा विस्फोट पदार्थ र बारुदी सुरुङ्ग बनाउन निपूर्ण पाँच आतङ्ककारी मारिएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हेलमान्ड प्रान्तको नाद अलि जिल्लामा जारी कारबाहीमा परी ती आतङ्ककारीहरु मारिएका हुन । कारबाहीको क्रममा प्रहरीले विस्फोटक पदार्थ र हातहतियारसमेत कब्जा गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अर्कोतर्फ अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध बिहीबार देशभरी जारी राखेको कारबाहीको क्रममा १५ आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १७ शुक्रवार ११:१० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...