back
CTIZAN AD

काठमाडौं जेसिजको अध्यक्षमा दाहाल

वि.सं.२०७६ मंसिर १ आइतवार

1.2K 

shares

१ मंसिर, काठमाडौं । काठमाडौं जेसीजको अध्यक्षमा मुकुन्द दहाल सर्बसम्मत चयन भएका छन । शनिबार सम्पन्न जेसीजको ३७ औं अधिवेसन तथा ४९ औं साधारणसभाले दहाललाई अध्यक्ष चुनेको हो ।

अध्यक्षका अर्का प्रत्यासि पारस पोखरेलले संगठनलाई एकताबद्ध बनाउन भन्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि दहाल सर्बसम्मत चयन भएको जनाइएको छ ।

जेसिजको उपाध्यक्ष महासचिव लगायतका सम्पूर्ण पदहरुका सर्बसम्मत चयन भएको जनाइएको छ ।

नव निर्बाचित अध्यक्ष दहालले जेसिजको गरिमालाई उँचो राख्दै आफ्ना काम कार्बाहिहरु अगाडि बढाउने बताएका छन ।

वि.सं.२०७६ मंसिर १ आइतवार १६:५० मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...