back
CTIZAN AD

अफगानिस्तानलाई अन्तिम टि–२०मा वेस्टइंडिज विरुद्ध इतिहास रच्ने मौका

वि.सं.२०७६ मंसिर १ आइतवार

765 

shares

मंसिर १ काठमाडौँ । अफगानिस्तानलाई आज वेस्टइंडिज विरुद्धको अन्तिम टि–२०मा इतिहास रच्ने मौका रहेको छ ।

३ खेलको श्रृखलामा पहिलो खेलमा वेस्टइंडिजले अफगानिस्तानलाई ३० रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने अफगानिस्तानले वेस्टइंडिज विरुद्ध ४१ रनको फराकिलो जित हासिल गरेको थियो । तिन खेलको श्रृखला अहिले १–१ को बराबरीमा रहेको छ । यदि आज अफगानिस्तानले जित हासिल गरेमा वेस्टइंडिज अफगानिस्तानसँग पहिलो चोटि टि–२० श्रृखला हार्ने छ ।

खेल आज बेलुका ७ः१५ बाट सुरु हुने छ ।

वि.सं.२०७६ मंसिर १ आइतवार १७:०० मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...