back
CTIZAN AD

उपत्यकामा अत्याधिक वायु प्रदूषण ,आँखा, उच्च रत्तचाप र श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम

वि.सं.२०७६ मंसिर २ सोमवार

762 

shares

२ मसिंर, काठमाडौँ । मौसम पविर्तन भएसँगै उपत्यकामा प्रदूषणको मात्रा बढ्दो क्रममा छ । हरेक वर्ष प्रदूषणको विषय उठेपनि सरकारले न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउन सकेको छैन । प्रदूषणका कारण उपत्यकावासी आक्रान्त बनिरहेका छन् ।

प्रदूषण बढ्दै जाँदा उपत्यकामा बिरामीको सङ्ख्या बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालमा वायु प्रदूषणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ ।

वाय प्रदूषणको मापन गर्न सरकार सचेत भए पनि त्यसलाई न्यूनीकरण गर्ने विषयमा सरकारको योजना देखिँदैन । स्थानीय तहहरुले प्रदूषण न्यूनीकरणका लागि कुनै योजना बनाएका छैनन् भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत परेको छ । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २ सोमवार ०८:३२ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...