back
CTIZAN AD

प्रदेश ५ को राजधानी नयाँ ठाउँमा खोजिदै

वि.सं.२०७६ मंसिर ४ बुधवार

816 

shares

४ मङ्सिर, बुटवल । प्रदेशको राजधानीका बिषयमा जहाँ गयो त्यहिभनिदिने प्रचण्डले मंगलवार भैरहवाको कार्यक्रममा भने बुटवल नै भनेर बोलेका छैनन ।

सत्तारुढ नेपालकम्युनिस्टपार्टि (नेकपा) का अध्यक्षएवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सहर नभएको नयाँठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएपछि मध्यमार्गी समाधानखोज्ने संकेत देखिएको छ ।

रुपन्देहिको भैरहवामा उद्योग व्यापार संगठन रुपन्देहीले आयोजना गरेको पाँचौँ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिकव्यापार तथा कृषिमहोत्सव–२०७६ को उदघाटनगर्दै प्रचण्डले सबैलाई पायक पर्ने स्थानमाप्रदेश ५ को राजधानीतोक्नुपर्ने आफ्नो दृढ मान्यता रहेको बताएका थिए ।

जनताको बीचमा विभिन्न जिज्ञासा र प्रश्नछन । बाँके–बर्दियामा गयो भने एउटा भावना पाइन्छ, दाङजाँदा रुकुम–रोल्पाकाजनताको एउटाभावना छ ।  मैले बोल्दा सकेसम्म सबैलाई सहजहुने र सबैलाई लाभहुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदापनि बोलेको हुँ, दाङमाजाँदा पनि बोलें, अहिले पनिबोल्छु”–उनले भने–“सबैलाई धेरै भन्दाबढी सुविधाकहाँहुन्छ, त्यही राजधानी हुनुपर्छ ।”

वि.सं.२०७६ मंसिर ४ बुधवार १०:४३ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...