back
CTIZAN AD

चलचित्र ‘छोई छिटो’ निर्माण कार्य सम्पन्न

वि.सं.२०७३ मंसिर १८ शनिवार

1K 

shares

धनगढी १८ मङ्सिर । स्थानीय कलाकारको प्रयासमा जातीय विभेद् विरुद्धको लघु चलचित्र ‘छोई छिटो’को निर्माण कार्य सम्पन्न भएको छ ।

केएस फिल्मस् र आश फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्देशन तथा निर्माण करन विक र पत्रकार सीताराम ओझाले गर्नुभएको हो । नेपाली समाजमा कायम रहेका विभेद् हटाउन र सामाजिक जनचेतना फैलाउन यो चलचित्र निर्माण गरिएको निर्देशक विकले बताउनुभयो ।

चलचित्रमा करन विक, सीताराम ओझा, सुरेश, भट्ट रमिला कार्की, रामुजी रोइला, मीना सोव, भद्धर विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

सत्य घटनामा आधारित लघु चलचित्रको कथाकार रमेश पाल हुनुहुन्छ । कार्यकारी निर्मातामा मुकुन्द भट्ट र मुख्य सहायक निर्देशकमा दिनेश भण्डारी रहेको सो चलचित्र धनगढीलगायत देशका विभिन्न स्थान र विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको निर्माता तथा कलाकार सीताराम ओझाले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:२९ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...