back
CTIZAN AD

इ- टोकन सेवा लागु गर्दै वैदेशिक रोजगार विभाग

वि.सं.२०७६ मंसिर ९ सोमवार

846 

shares

९ मसिंर , काठमाडौँ । आफ्ना अधिकांश सेवालाई विद्युतीय प्रणालीतर्फ लैजाँदै गरेको वैदेशिक रोजगार विभागले सर्वसाधारणको सहजाताका लागि इ -टोकन प्रणाली सुरु गर्ने तयारी गरेको छ ।

श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिलगायत कामका लागि विभागका कार्यालयमा धाउनुपर्दा सर्वसाधारणले लामो समयसम्म पर्खनुपर्ने समस्यालाई अन्त्य गर्न इ- टोकन प्रणाली सुरु गर्न लागिएको विभागका महानिर्देशक भीष्मकुमार भुसाल बताउँछन् ।
इ -टोकन भनेको विद्युतीय पालो हो । इ -टोकन सुरु भएपछि सेवाग्राही कार्यालयमा पुगेर पालो पर्खनुपर्ने छैन । भुसालका अनुसार मसिंर १५ देखि विभागका सबै कार्यालयमा इ टोकन प्रणली सुरु हुनेछ ।

इ -टोकन सुरुभएपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाबारे सम्पूर्ण विवरण अनलाइनमार्फत कार्यालयमा जानकारी दिने र त्यसपछि कार्यालयले पालो परेको दिनमा बोलाउँछ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १४:२९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...