back
CTIZAN AD

रमेश बाबुको ‘ एउटा कुरा सोधौ’ भिडियो सार्वजनिक

वि.सं.२०७६ मंसिर १२ बिहीवार

774 

shares

१२ मसिंर, काठमाडौं । मोडल तथा गीतकार रमेश बाबुको ‘एउटा कुरा सोधौं ’ भिडियो सार्वजनिक भएको छ ।

गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् । रमेश बाबु र श्रृजना जि.सी.ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ ।

त्यसै गरी बिर बहादुर लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार ११:५८ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...