back
CTIZAN AD

सुत्केरी बेथा लागेपछि गाउँपालिकामा फोन !

वि.सं.२०७६ मंसिर १५ आइतवार

759 

shares

१५, मसिंर, काठमाडौँ । हेलम्बु गाउँपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थागरेपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको सङख्या बढ्न थालेको छ ।

जोखिम मोलेर घरमै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्न गाउँपालिकाले ‘घरमा सुत्केरी शून्य ’ अभियान सञ्चालन गरेको छ ।

गर्भवती महिलालाई सुत्केरी बेथा लाग्नासाथ परिवारले गाउँपालिका कार्यालयमा फोन गर्छन् । जहाँ बर्थिङ सेन्टरको सूचना डेस्क राखिएको छ । त्यसरी गर्भवती महिलालाई बेथा लागेको जानकारी आउनासाथ पालिकाले घरमै एम्बुलेन्स पठाउने गरेको छ । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:१३ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...