back
CTIZAN AD

उखु किसानलाई अनुदान दिने कार्याविधि पारित

वि.सं.२०७६ मंसिर १५ आइतवार

786 

shares

१५ मसिंर, काठमाडौँ । उखु किसानलाई दिने अनुदान कार्यविधि कार्यान्वयनमा स्थानीय तहको पनि सहभागिता हुने भएको छ ।

आठ जिल्लाका एक सय १६ स्थानीय तह उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि ०७५ कार्यान्वयनमा समन्वय र सहजीकरणमा सहभागी हुने भएका छन् ।

कञ्चनपुरका नौ, नवलपरासी बर्दघाट सुस्ता पश्चिम नौ, बारा १६, सर्लाही १९, महोत्तरी १५, सिरहा १६ ,सुनसरी १४, रौतहट १८ गरी एक सय १६ स्थानीय तह सहभागी हुने भएका हुन् । उखु किसानलाई खनुदान दिने सम्बन्धी कार्यविधी (संशोधनसहित) गत ७ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:२१ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...