back
CTIZAN AD

अञ्जिली चन्दको उत्कृष्ट बलिङ्गमा नेपालको सहज जित

वि.सं.२०७६ मंसिर १६ सोमवार

741 

shares

१६ मंसिर काठमार्डौ । जारी सागमा नेपाल महिला क्रिकेट टिमले माल्दिभ्सलाई १० विकेटले जित निकाल्न सफल भएको छ । पोखरामा भएको खेलमा माल्दिभ्सले पहिले टस जितेर ब्याटिङ्ग रोजेको थियो । ब्याटिङ्ग गरेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर १६ रन मात्र बनाउन सफल भयो । १६ रनको लक्ष्य नेपाले ५ बल खेलदै पुरा गर्न सफल भएको छ ।

नेपालका लागि बलिङ्गमा अञ्जली चन्दले कित्र्तिमानि बनाएकी छिन । उनीले २.१ ओभर बलिङ्ग गर्दै ६ विकेट लिएर कुनै पनि रन दिइर्नन् ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १३:१५ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...