back
CTIZAN AD

सबै सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई सूचना : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

वि.सं.२०७६ मंसिर १७ मंगलवार

2.6K 

shares

१७ मसिंर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेको छ ।
विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने सम्बन्धी सबै सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको हो ।

सानोठिमी, भक्तपुरले विगत वर्ष झै यस आ.व. २०७६ र ७७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको सहकार्यमा नेपालभरका सामुदायिक विद्यालयका माध्यमिक तह ( कक्षा (९ -१२) मा अध्ययनरत विपन्न विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

उक्त छात्रवृत्ति प्राप्त गर्न कक्षा ८ र १० मा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुले PMT फाराम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन यो सूचनामा भनिएको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार ११:०८ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...