back
CTIZAN AD

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

वि.सं.२०८३ साउन १२ मंगलवार

405 

shares

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नेपाल वा विदेशमा उच्च शिक्षा हासिल गर्न सहज होस भन्ने हेतुले ‘नेपाल बैंक शैक्षिक कर्जा’ ल्याएको छ ।

‘बैंकले किनकी तपाँईको सपनाले महत्व राख्दछ’ भन्ने नाराका साथ न्यूनतम ६.५० प्रतिशत प्रारम्भिक ब्याजदरमै यो कर्जा उपलब्ध गराउने जनाएको हो ।

यस कर्जा योजनाअन्तर्गत ग्राहकले आफ्नो सुविधाअनुसार स्थिर वा परिवर्तनीय मध्ये कुनै पनि ब्याजदरको विकल्प छनोट गर्न सक्नेछन् । बैंकले सरल प्रक्रिया र सुलभ ब्याजदरमा शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। विद्यार्थीहरूले आफ्नो अध्ययनका लागि लाग्ने कुल ट्युसन शुल्कको १०० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । देशभर रहेका नेपाल बैंकका सम्पूर्ण शाखाहरूबाट यो कर्जा सुविधा सहजै प्राप्त गर्न सकिनेछ।

यो सम्बन्धि थप जानकारीका लागि नजिकैको बैंकको शखाहरुमा गएर बुझ्न सक्नुहुन्छ ।

May be an image of text that says 'शैक्षिक बैंक कर्जा नेपाल किनकी तपाइको सपनाले महत्व राख्दछ... स्थिर वा परिवर्तनीय ब्याजदर (द्रवै विकल्प उपलब्ध) सरल प्रत्रिया तथा सुलभ ज्याजदर 際QLO ៤. yo* * ब्याजदरबाटे प्रारम्भ % 0 មនុ 데 P Zar ee តារកាកេ दयुसन शुल्कको 900% सम्म कर्जा प्रवाह सम्पूर्ण शाखा मार्फत कर्जा प्रवाह 3 09-3992១ ගன්ඩෙන්නක MNE नेपाल बैंक लिमिटेड NEPAL BANK LIMITED प्रधान का्योलय: धरपश काठमाजी कल सेन्टर: 9-၂၀၈၄၃၃၃ ठोल 96600936363 नेपालको पहिलो बैंक www.nepalbank.com.np'

वि.सं.२०८३ साउन १२ मंगलवार १४:११ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...